त्रिकोणात्मक टी—२० क्रिकेट
नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट
शनिबार, ०४ कात्तिक २०८०, ११ : ४७
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गरिरहेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए ।
उनलाई हङ्कङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए । रोहित आउट हुँदा नेपालले ८.१ ओभरमा ५५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण