काभ्रेमा एमाले नेता सवार गाडी दुर्घटना
आइतबार, १२ कात्तिक २०८०, १६ : ४९
काठमाडौँ । काभ्रेमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार बोलेरो गाडी काभ्रेको बेथानचोक–१ मा आइतबार पल्टिएको हो ।
बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ नेतृ लामासहित ११ जना सामान्य घाइते भएका छन् ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
सक्रिय राजनीतिबाट बिदा भए महरा
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण