ब्राजिलमा विमान दुर्घटना, १२ जनाको मृत्यु
आइतबार, १२ कात्तिक २०८०, २२ : ४८
एजेन्सी । ब्राजिलमा विमान दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजन क्षेत्रमा आइतबार सानो विमान दुर्घटनामा परेर त्यसमा सवार १२ जनाको मृत्यु भएको हो ।
पश्चिमी ब्राजिलको एकर राज्यको राजधानीमा रहेको रियो ब्रान्को एयरपोर्ट नजिकै विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
स्थानीय फर्म एआरटी ट्याक्सी एरियोद्वारा सञ्चालित विमान टेकअफको लगत्तै दुर्घटनाग्रस्त भएको हाे । विमानमा सवार एक शिशुसहित सबैको मृत्यु एकर राज्य सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विमान अमेजनस राज्यको एन्भिराका लागि उडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण