सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धसतक
सोमबार, १३ कात्तिक २०८०, ११ : २८
काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक बनाएका छन् । उनले २६ बलमा अर्धसतक बनाएका हुन् ।
उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् । नेपालले सात ओभरमा कुनै पनि विकेट नगुमाई ७२ रन बनाएको छ ।
एक सय ४६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण