टी-२० विश्वकप छनोट
२३ बलमा ३२ रन बनाउँदै पेभेलियन फर्किए आसिफ शेख
मङ्गलबार, १४ कात्तिक २०८०, १५ : ५३
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको हो । उनी ३२ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान आसिफलाई मलेसियाका बलर मुहम्मद आमिरले आफ्नै बलमा आफेले क्याच गरेका थिए । उनी आउट हुँदा नेपालले ११.४ ओभरमा एक सय १६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण