राम रानाको 'कुटु कुटु खायो कलेजी'मा बुद्ध लामाको स्वर
बुधबार, १५ कात्तिक २०८०, ०८ : ४९
काठमाडौँ । गायक राम रानाको नयाँ गीत कुटु कुटु खायो कलेजी सार्वजनिक गरिएको छ । बुद्ध लामा र नितु पुनको स्वर रहेको गीतमा शंकर थापाको संगीत रहेको छ ।
शुस्मा सिग्देलले लेखेको गीतको एरेन्ज आदेश गुर्माछानले गरेका छन् । गीतको भिडियोमा राम राना र ममता पुनलाई फिचर्ड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण