असर्फीको कोटा तोकियो, एक व्यक्तिले एक-एक सेट मात्र पाउने
बुधबार, १५ कात्तिक २०८०, १५ : २२
काठमाडौँ । केन्द्रीय बैंकले यसपटक सुनचाँदी असर्फीको बिक्री कोटा तोकेको छ । तिहारका बेला सर्वसाधारणबाट सुनचाँदीको सिक्का, तक्मा, मेडालियनको ठूलो माग हुने हुँदा बैंकले यसपटक कोटा तोकेको हो ।
सूचना अनुसार यसपटक प्रतिव्यक्ति एक-एक सेट सुन र चाँदीको असर्फी उपलब्ध गराइनेछ । सुनको असर्फी १ सेट (१० ग्राम, ५ ग्राम र २.५ ग्राम ) रहनेछ भने चाँदीको गाई, लक्ष्मी र गणेश अंकित २५ ग्राम, १०/१० ग्रामको सिक्का उपलबध गराइनेछ ।
यसअघि सुनचाँदीको असर्फीमा केन्द्रीय बैंकले कोटा लगाएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण