गृह मन्त्रालयका ४० अधिकारीको सरुवा तथा पदस्थापन
बिहीबार, १६ कात्तिक २०८०, १८ : २३
काठमाडौँ । गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले बिहीबार मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण