भूकम्पमा परी घाइते भएका तीन जनालाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइयो
शनिबार, १८ कात्तिक २०८०, ०९ : ४१
रुकुम । भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका तीन जनालाई प्रदेश राजधानी सुर्खेत ल्याइएको छ।
उनीहरूको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत अहिले बिहान नौ बजे सुर्खेत पुर्याइएको हो। चिकित्सक पुर्याएर फर्किएको हेलिकप्टरमा घाइतेको उद्धार गरी ल्याइएको हो। यसलगत्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण