सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
आइतबार, १९ कात्तिक २०८०, १० : ५८
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।
सुनको मूल्य घटेपनि आज चाँदीको भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १४ सय १५ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण