निकेशले ल्याए देउसी र भैलो
बुधबार, २२ कात्तिक २०८०, १२ : ४९
काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द, संगीत छ । गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका हुन् ।
गीत राजधानीमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरिएको हो । ब्रिटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राईको अलावा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झा लगायतले संयुक्त रूपमा गीत सार्वजनिक गरे ।
गीतको भिडियोमा ‘मिसेस वर्ल्ड नेपाल २०२३’की प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको अभिनय छ । तिहार लक्षित ‘देउसी र भैलो ल्याएको बताएका गायक राइले गीत दर्शकले रुचाउने अपेक्षा गरेको सुनाए ।
अनिल कोयी राईको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईंको छायाङ्कन, अमृत चापागाईंको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण