आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मैन बत्तीसहित नयाँ वर्षको न्हु दँया भिन्तुना र्‍याली, तस्बिरहरु

मैन बत्तीसहित नयाँ वर्षको न्हु दँया भिन्तुना र्‍याली, तस्बिरहरु

सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । मैन बत्तीसहित नयाँ वर्षको न्हु दँया भिन्तुना र्‍याली निकालिएको छ । ललितपुरको पाटनमा सोमबार बेलुका मैन बत्ती सहितको नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली निकालिएको हो । 

नेपाल संवत्  ११४४ को अवसरमा भिन्तुना र्‍याली निकालिएको छ । कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्  नयाँ वर्ष सुरु हुन्छ । लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ । नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्हःपूजा’ गर्ने परम्परा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया