काठमाडौँ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ ।
चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।
यस्तै गुहेस्वरीमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।
_mUmDTYbx9W.jpg)
_NfMIfAXSUU.jpg)
_8IoMIMMmXc.jpg)
_puJ5OeOzP2.jpg)
_AkvqfXCJhg.jpg)
_hI0LVwIZzH.jpg)
_2qLGyArlTZ.jpg)
_chHYgSMUXx.jpg)
_s6sTAM1Svj.jpg)
_P9FO3ZxTbU.jpg)
_LtIUxfZYhm.jpg)
प्रतिक्रिया