बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू

बुधबार, ०६ साउन २०८३, १८ : २७
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्।
  • ४४ औँ बीपी स्मृति दिवसको अवसरमा उनले बुधबार त्यहाँ आश्रितलाई बेलुकीको खाना खुवाए ।
  • करिब एक सयको संख्यामा रहेका आश्रितलाई थापाले एक छाक खानाको व्यवस्था गरेका हुन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्।

४४ औँ बीपी स्मृति दिवसको अवसरमा उनले बुधबार त्यहाँ आश्रितलाई बेलुकीको खाना खुवाए । करिब एक सयको संख्यामा रहेका आश्रितलाई थापाले एक छाक खानाको व्यवस्था गरेका हुन् ।

gagan khana (1)gagan khana (2)gagan khana (3)gagan khana (4)gagan khana (5)gagan khana (6)gagan khana (7)gagan khana (8)gagan khana (9)gagan khana (10)gagan khana (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप