बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तिहार-छठको लामो बिदापछि सिंहदरबारमा चहलपहल बढ्यो

काठमाडौँ। तिहार र छठ पर्वको लामो बिदा सकिएपछि मंगललबारदेखि नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ। पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा सुरु भएको...