ओखलढुंगाका अग्निपीडितलाई खतिवडाले गरे सहयोग
बिहीबार, ०७ मङ्सिर २०८०, ११ : ०८
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले ओखलढुंगाका अग्निपीडितलाई सहयोग गरेका छन् ।
सभापति खतिवडाले ओखलढुंगा मोलुङ– २ रामपुर अग्नि पीडितहरु निमबहादुर शार्की र राम बहादुर शार्कीलाई घरमै भेट्न गएर प्रतिव्यक्ति १० हजार सहयोग गरेका हुन् ।
विद्युत सर्ट भएर केही दिन पहिला रामपुरमा आगलागी भएको थियो । गाउँपालिका र रेडक्रसले केही मात्रमा सहयोग गरेको भन्दै सहयोगी संस्थालाई सहयोग गर्न खतिवडाले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण