फोटोफिचर
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता आमनेसामने, तस्बिरहरू
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : २१
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको छ । कालिमाटीतर्फबाट तीनकुने जान लागेका युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो ।
युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ । तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् । दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।
_FTacdf3jUG.jpg)
_SqaHrhCzOV.jpg)
_5LEkzzbzAC.jpg)
_iwLvE2wjZA.jpg)
_rX98kQfQoz.jpg)
_y4so4K89cx.jpg)
_OrseWRjnQm.jpg)
_42yRRsnOeR.jpg)
_P42zWI0ipt.jpg)
_Rt7f662Grw.jpg)
_5vrrMaJ7Et.jpg)
_LOBO9JTRm7.jpg)
_0Y889GIdLZ.jpg)
_jkM4HFL3RW.jpg)
_ySJ6RLmjpz.jpg)
_L6NbWaUaWR.jpg)
_E12TTXSEBW.jpg)
_BiyHeIrmse.jpg)
_3JD8eIHBWM.jpg)
_AKeYlPFWBd.jpg)
_CdH3TvN0yA.jpg)
_R73bYdl88l.jpg)
_XXRxZra9mL.jpg)
_6PSYuo2E1t.jpg)
_XouPbOlQ4U.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण