पूर्वराजालाई स्वागत गर्न बिर्तामोडमा भेला हुन थाले राजावादी
शनिबार, ०९ मङ्सिर २०८०, १२ : ५६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड भव्य स्वागत गर्ने तयारी गरिएको छ । पञ्चकन्यास्थित इकम कलेज तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका शाहलाई आज राप्रपा तथा राजावादीहरुले स्वागत गर्न लागेका हुन् ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगेको भए पनि कार्यक्रम स्थलमा भने अझै पुगिसकेका छैनन् ।
राप्रपाले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गर्दै आएको छ । पूर्व राजाको स्वागतमा कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । तस्बिरहरू सौजन्य: किशोर श्रेष्ठ
_qTR4Q1DcrH.jpg)
_u8E0bC3kB1.jpg)
_IXpTGc2aUj.jpg)
_JYDyol359p.jpg)
_lGWeD2mjRN.jpg)
_0JykihZZbQ.jpg)
_RtFH5cbtZU.jpg)
_FPOknLVH8J.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण