१६ वर्षीय फोटोग्राफरको दुर्लभ रेड पान्डाका तस्बिर (फोटो फिचर)
शनिबार, १६ मङ्सिर २०८०, ०६ : ५९
काठमाडौँ । १६ वर्षीय दिपतान्शु श्रेष्ठ वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पच्छ्याउँदै गतवर्ष देखि फोटोग्राफीमा हात हालेका थिए । उनी गत दसैँमा बुवा र बुवाका साथीहरूसँग इलामको जमुना जङ्गलमा रेड पान्डा (हाब्रे)को तस्बिर लिन पुगेका थिए ।
करिब १ हप्ता बसाइँमा उक्त क्षेत्रमा पान्डा भेटिएन । केहि नयाँ चराहरूको तस्बिर लिन सफल भएको श्रेष्ठले बसाइँको अन्तिम दिन रेड पान्डा भेटे । तर खराब मौसमका कारण राम्रो तस्बिर लिन सकेनन् ।
त्यसपछि तिहार बिदामा सिन्धुपाल्चोकको हेलम्बु –७मा रहेको माङ्गिजङ्गगोठ क्षेत्रमा पुगेर उनले रेड पान्डाको तस्बिर खिच्न सफल भए । हेरौँ उनले खिचेका केही तस्बिरहरू:






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण