यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ, तस्बिरहरू
मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ४४
काठमाडौँ । नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । एक कार्यक्रमका बिच क्यानले खादा ओढाएर खेलाडीलाई बिदाइ गरेको हो ।
_A5lT7Lz0uQ.jpg)
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अब्बल प्रस्तुति दिन शुभकामनासमेत दिए । देव खनालको कप्तानीमा नेपाली टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
_i76YqS3rO0.jpg)
टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।
प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा अफगानिस्तान, भारत र पाकिस्तानसँगै रहेको छ ।
_p4pFNJShlY.jpg)
_unr1ZRNrx4.jpg)
_hfYBMRltXw.jpg)
_TqGeU6wcmg.jpg)
_XMLpLxJJC1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण