एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपालले आठौँ विकेट गुमायो
शुक्रबार, २२ मङ्सिर २०८०, १४ : ११
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।
आठौँ विकेटका रुपमा विपिन रावल आउट भएका हुन् । नौ बलको सामना गरेका विकेककिपर ब्याट्सम्यान विपिनले खातासम्म खोल्न सकेनन् । ३८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो ।
उनको विकेट पाकिस्तानी बलर मोहम्मद जिसनले लिएका हुन् । जिसनले लिएको पाँचौँ विकेट हो । जिसनले फालेको बल ‘नो बल’ भएको भन्दै थर्ड अम्पायरले निणर्यमा केही समय लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण