एसीसी यू-१९ एसिया कप क्रिकेट : गुल्सनले लिए पाकिस्तानको दोस्रो विकेट
शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५३
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो विकेट गुमाएको छ । पाकिस्तानको दोस्रो विकेट पनि गुल्सनले नै लिएका हुन् ।
उनले सहजिब खानलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् । ओपनर ब्याट्सम्यान खानले २९ बलमा दुई चौकाको मद्दतले १५ रन बनाए । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ६.४ ओभरमा २३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण