नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि (सूचीसहित)
सोमबार, २५ मङ्सिर २०८०, १७ : ५८
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । अस्पताल नर्सिङ निरीक्षक, सिअनमी, स्टाफ नर्सको स्तरवृद्धि विभागले गरेको हो ।
अधिकृत छैटौँबाट अधिकृत सातौँमा स्तरवृद्धि गरिएको सूचनामा उल्लेख छ । यस्तै, सहायक पाँच तहबाट अधिकृत छैटौँमा स्तरवृद्धि गरिएको हो ।
स्तरवृद्धि निर्णयमा त्रुटि भएको पाइएमा सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने विभागको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण