यी २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध
काठमाडौँ । सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेअनुसार सोको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
अघिल्लो साता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने गरी सोबारेको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । हरेक ६–६ महिनामा यसबारे नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार आवश्यक निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण