बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालयमा अड्कियो सिंहको नियुक्ति, निर्णयपछि अदालतको आदेश खोज्दै मुख्यसचिव

काठमाडौँ । मन्त्रीपरिषदले गरेको नियुक्ति कम्तीमा तीन दिनसम्म परिपक्व हुनका लागि राख्ने गरिन्छ । उक्त नियुक्ति सम्बन्धी निर्णयहरू परिपक्व भएपछि सरकारका प्रवक्तामार्फत पत्रकार सम्मेलन गरेर जानकारी दिइन्छ । यही प्रक्रिया...