हुवावेको वाइ ९ र ७ सार्वजनिक, कस्ता छन विशेषता
आइतबार, २५ चैत २०७४, १६ : ००
काठमाडौं– हुवावेले वाइ सिरिजको परिमार्जित मोबाइल नेपाली बजारमा भित्र्याएको छ । हुवावे वाइ नाइन २०१८ मा इन्टेलिजेन्ट ४ क्यामेर र फुल भ्यालु डिस्प्ले छ भने वाइ ७ प्रोमा इन्टेलिजेन्ट ड्युवल क्यामेरा र फुल भ्यू डिस्प्ले छ । हुवावेका कन्ट्री निर्देशक जोयस झुकाका अनुसार नोभा २आईले नेपाली बजारमा पाएको सफलता पछि वाइ ९ भित्र्याइएको हो । यो मध्यम रेन्जको उपयूक्र फोन हो, उनले भने ।
यसमा तिन जिबी र्याम र ३२ जीबी रोमका साथ ८ अपरेटिङ सिस्टमद्धारा सञ्चालित छ । यसमा १३ मेगापिक्सल र २ मेगा पिक्सलको रेयर क्यामेरा छ । यसैगरी हुवावेको वाइ ७ प्रो २०१८ पनि सार्वजनिक गरिएको छ । यो डुअल क्यामरा एक्सपर्ट फोन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण