भारतको कारगिलमा भूकम्प
सोमबार, ०२ पुस २०८०, १७ : ४९
नयाँ दिल्ली । सोमबार दिउँसो कारगिलमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ४८ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पबाट हालसम्म कुनै पनि क्षतिको समाचार प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण