इन्भेष्टमेन्ट मेगाले तिर्यो मर्जर र एफपीओबापतको कर
मङ्गलबार, ०३ पुस २०८०, १३ : ४९
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर सरकारलाई तिरेको छ । बैंकले चालू आर्थिक वर्षको बजेटमार्फत गरिएको व्यवस्थाअनुसार मर्जर तथा प्राप्ती र प्रिमियममा जारी गरेको सेयरबापतको कर बुझाएको हो ।
बैंकले आर्थिक ऐन, २०८० को व्यवस्थाअनुसार ठूला करदाता कार्यालयमा कर तिरेको जानकारी दिएको छ । अर्थ मन्त्रालयले चालू वर्षको बजेटमार्फत मर्जर र प्राप्तिमा तथा एफपीओमा कर लाग्ने व्यवसथा गरेको थियो । यो व्यवस्थाविरुद्ध सर्वोच्च अदालत पुगेपनि बैंक तथा वित्तीय संस्थाको विरुद्धमा फैसला आएको थियो ।
सर्वोच्चले समेत सरकारको पक्षमा फैसला सुनाएपछि एनआईएमबीले १ अर्ब ९२ करोड २३ लाख २१ हजार रुपैयाँ कर बुझाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण