तस्बिरमा हेर्नुहोस् महिला राष्ट्रिय क्रिकेटको रोमाञ्च
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदैछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेस प्रदेश भिड्दै छन्। खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिडिरहेका छन् । सो खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।
आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबिच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । प्रतियोगिता पहिलो पटक क्यानले राउन्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो ।
आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबिच ३१ डिसेम्बर अर्थात् पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबिच इलिमिनेटर हुनेछ। हेर्नुहोस् बागमती प्रदेश र मधेस प्रदेशबिचको खेलका तस्बिरहरु :
_MJ56mVaDP9.jpg)
_Wk97fEsjwI.jpg)
_ySHqg2A0TH.jpg)
_yzpseddKdb.jpg)
_siJTsu29wu.jpg)
_8GUWCKyTwB.jpg)
_4qpCtJRllJ.jpg)
_uXRsmv8tmk.jpg)
_L2nuh0i9nM.jpg)
_puCefw7x7N.jpg)
_nZBUwZMl46.jpg)
_7uDi56BljF.jpg)
_2PytkTgSTC.jpg)
_PSiGV4cnBO.jpg)
_AcFTabpsb8.jpg)
_txGm6ejFOF.jpg)
_A5HfRVjjtI.jpg)
_OLNT9t2Q5c.jpg)
_msdgujCwY3.jpg)
_qc1CaGbDBJ.jpg)
_6td0Meiryc.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण