शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा एपीएफलाई हराउन कोशीले ११५ रन बनाउनु पर्ने

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...