जसपाको धनकुटा जिल्ला समिति पुनर्गठन
शनिबार, ०७ पुस २०८०, १९ : ०७
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) नेपालको धनकुटा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार धनकुटा बजारमा आयोजित भेलाले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिव डम्बर कटवाल, उपसचिव नारायण जुन राई, कमल भण्डारी र कोषाध्यक्ष नाचुराम राई चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज आरसी तुम्बालगायत उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण