फोटोफिचर
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, तस्बिरमा हेर्नुहोस्
बुधबार, ११ पुस २०८०, १२ : ४४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ । बुधवार ललितपुरको एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
बैठकमा विधान संशोधनबारे छलफल हुँदैछ । यसअघि विधान संशोधनका लागि गठित तीन सदस्यीय मस्यौदा कमिटीले तयार पारेको मस्यौदामाथि छलफल र केन्द्रीय सदस्यका सुझावहरूलाई समेत समेटेर विधान संशोधन गर्न एकीकृत मस्यौदा तयार गर्ने र आगामी माघमा हुने विधान सम्मेलनमार्फत पारित गर्ने समाजवादीको तयारी छ ।
हेरौँ तस्बिरहरु :
_5tk95PMkzi.jpg)
_EsnykHCuiJ.jpg)
_jpMsOuz2mV.jpg)
_7iFeeATKIs.jpg)
_4Rnc3zPvJY.jpg)
_af2zEs6HcA.jpg)
_FgCjkRES9f.jpg)
_WbzyvSIDds.jpg)
_VoEIQ3RcgX.jpg)
_ClVA2X655C.jpg)
_BKxpa0yJEO.jpg)
_FieBSMfeNQ.jpg)
_aRWNeGEKwN.jpg)
_IwUXITwjgO.jpg)
_QhBYVxR7Bh.jpg)
_JFK8vJaisR.jpg)
_CVG03L5BRT.jpg)
_tuLWXsIIkO.jpg)
_7w3ySjTAEf.jpg)
_zPMgh3a45U.jpg)
_syBsb3bEmi.jpg)
_9yxNtLvo4r.jpg)
_1lHz7rNjGB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण