२ जना मृतावस्थामा फेला
बिहीबार, १२ पुस २०८०, १२ : २२
काठमाडौं । काठमाडौँ र सर्लाहीमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने ७५ वर्षीय राज नारायण राय पनि आफ्नै गोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण