निर्मल कुमार थापालाई रथीमा बढुवा गर्न सूचना प्रकाशन
बिहीबार, १२ पुस २०८०, १५ : ३६
काठमाडौँ । नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरिएको छ । बुधबार जंगी अड्डाले बढुवाका लागि ७ दिनको सूचना प्रकाशन गरेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
रिक्त रथी पदोन्नति गर्नुअघि उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने कानुनी व्यवस्था छ । उपरथी थापा सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डर छन् । सिरिया मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण