मृत जीवजन्तु व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाद्वारा प्रस्ताव आह्वान
शुक्रबार, १३ पुस २०८०, ०९ : ५७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान गरेको छ । इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर–मू.अ.क. दर्ता प्रमाणपत्र, आ.व. २०७९/०८० को कर चुक्ता र कर चुक्ताको म्याद थप गरेको प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त दिन सक्ने महानगरपालिकाको सूचनामा उल्लेख छ ।
इच्छुकले माघ १५ गते प्रस्ताव पेश गर्न सक्नेछन् भने दर्ता भएका प्रस्ताव सोही दिन दिउँसो १४ बजे खरिद एकाइमा खोलिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण