अदालत
माइतीघर निषेधाज्ञा : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
शुक्रबार, १३ पुस २०८०, १६ : ०३
काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल )ले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।
दर्ता रिटमा न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको शुक्रबारको संयुक्त इजलासले माग बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण