आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघर निषेधाज्ञा : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता भद्रप्रसाद...