नेपाल–भारतबिच के–के भयो सहमति ?
बिहीबार, १९ पुस २०८०, १८ : ०४
काठमाडौँ । नेपाल–भारतबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमति भएको छ । नेपाल भारतको संयुक्त बैठकपछि सामाजिक सञ्जालमा लेख्दै भारतीय विदेश मन्त्री एस. जयशंकरले दुई देशबिच भएको सहमतिबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,'उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन, दीर्घकालीन ऊर्जा व्यापार, नवीकरणीय ऊर्जा विकासमा सहकार्य, मुनाल स्याटेलाइटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भयो ।'
यस्तै जयशंकरले जाजरकोटका भूकम्प पीडितका लागि पाँचौँ चरणको राहत सामग्री हस्तान्तरण गरिएको पनि जानकारी दिए ।
बिहीबार तीनवटा अन्तरदेशीय प्रसारण लाइनको संयुक्त उद्घाटन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण