बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जयशंकर र रुबियोबिच मलेसियामा भेटवार्ता, के छलफल भयो ?

क्वालालम्पुर । भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग मलेसियाको क्वालालम्पुरमा भेटवार्ता गरेका छन् ।  जयशंकर पूर्वी एसिया शिखर सम्मेलनमा भाग लिन मलेसियामा छन् । आसियान शिखर सम्मेलन पनि मलेसियामा...