आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लोकदोहोरी गायक बद्रीको ‘अति भयो अति’ सार्वजनिक

बिहीबार, १९ पुस २०८०

काठमाडौँ । लोक दोहोरी गायक बद्री सापकोटाको नयाँ गीत ‘अति भयो अति’ भिडियो सार्वजनिक भएको छ । सापकोटाकै स्वर तथा संगीत रहेको गीतका शब्द सापकोटा र ध्रुव न्यौपानेले कोरेका हुन्, भने एरेञ्ज महेन्द्र भण्डारीले गरेका छन् ।

देशको विभिन्न बेथिति र भ्रष्टाचारकाे विरोध गर्नुको अलवा देश बन्न देशको शासनमा रहेकाहरु पहिले सुध्रनु पर्ने कुरा राखेको छ । देशलाई भ्रष्टाचारको दलदलबाट मुक्त गर्न सबै सुध्रनुपर्ने विषय पनि गीतमा उठाइएको छ ।   

गीतको भिडियोमा सुजन श्रेष्ठको छायांकन, वीरबहादुर थारुको सम्पादन रहेको छ । भिडियोका निर्देशक कृष्ण लामिछाने हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया