रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु
आइतबार, २२ पुस २०८०, १२ : ३१
बुटवल । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७ प ७००४ नम्बरको स्कुटर पूर्व पश्चिम राजमार्ग अन्तगत देवदह नगरपालिका ९ मा अनियन्त्रित सडकबाट खस्दा देवदह नगरपालिका ८ का २२ वर्षीय नीराजन श्रीसको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मृत्यु भएको प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण