टाइगर कप भलिबल : श्रिलंकन टिमसँग एपीएफ स्तब्ध
मङ्गलबार, ०२ माघ २०८०, १५ : ३२
पोखरा । सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी टाइगर कपमा पाहुना टोली श्रिलंकन आर्मीसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा एपीएफ ३-१ को सेटमा पराजित भएको हो ।
पहिलो सेटमा २५-२३ को जित निकालेको एपीएफले पछिल्लो ३ सेट लगातार गुमाएको थियो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ को जित दर्ता गर्यो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा श्रिलंकाका सचित टाइगर अफ म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण