टाइगर कप भलिबल : टिपटपले हरायो आर्मीलाई
मङ्गलबार, ०२ माघ २०८०, १७ : ५४
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । टिपटपले ३–१ को सेटमा आर्मीलाई पाखा लगाएको हो ।
पाकिस्तानी राष्ट्रिय खेलाडीसहित मैदान झरेको टिपटप पहिलो सेट २५–१८, दोस्रो सेट २५–२० र चौथो सेट २५–२० ले खेल आफ्नो पोल्टामा पारेको हो । तेस्रो सेट चाहिँ २३–२५ ले गुमायो ।
खेलमा टिपटप हेल्प नेपालका माझर अली टाइगर म्यान अफ दि म्याच बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण