२ जना मृतावस्थामा फेला
बिहीबार, ०४ माघ २०८०, १२ : १८
काठमाडौं । काठमाडौँ र ओखलढुंगामा २ जना मृतावस्थामा फेला परेका छन् । जसअनुसार काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी डेरा गरी बस्ने तनहुँ किहुँ घर भएकी ५१ वर्षीया सफिना मिया बुधबार आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी ओखलढुंगाको मानेभन्ज्यङ गाउँपालिका-७ हर्कपुरस्थित निर्माणाधिन शिव मन्दिर क्षेत्रमा करिब ६५ वर्षीय दावा शेर्पा नाम बताउने पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण