बनस्थलीमा दिउँसै चोरी
शनिबार, ०६ माघ २०८०, १५ : ३९
काठमाडौँ । काठमाडौं महानगरपालिका-१६ बनस्थली राधाकृष्ण मन्दिर नजिककै एक घरमा दिउँसै चोरी भएको छ । उक्त घरमा डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद र गरगहना चोरी भएको हो ।
प्रहरीका अनुसार कोठाबाट नगद १ लाख रूपैयाँ र २ तोला बराबरको विभिन्न गरगहना गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरी गर्ने व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण