इयुद्वारा रुस विरुद्धको आर्थिक प्रतिबन्ध विस्तार
सोमबार, १५ माघ २०८०, २१ : १८
ब्रसेल्स । युरोपेली संघ (ईयु) ले सोमबार रुसविरुद्धको प्रतिबन्धात्मक आर्थिक कदमलाई थप ६ महिनाका लागि लम्ब्याएको छ । जारी रुस–युक्रेन द्वन्द्वका कारण प्रतिबन्धहरू जुलाई ३१ सम्म लम्बिने ईयु काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।
‘जबसम्म रुस–युक्रेन द्वन्द्व जारी रहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ’ इयुले भनेको छ । इयुले रुस विरुद्धका प्रतिबन्धको १२ प्याकेजहरू अपनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण