भद्रपुरमा ११ तोला सुनसहित लाखौँ बराबरको चोरी
बुधबार, २४ माघ २०८०, १८ : ५१
झापा । झापाको भद्रपुरमा मंगलबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । भद्रपुर नगरपालिका-८ क्याम्पस मोड बस्ने चिन्तामणि दाहालको घरमा चोरी भएको हो ।
साँझ कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर नगद ५० हजार रुपैयाँ र विभिन्न सुनका गरगहना अदाजी ११ तोला समेत गरी करिब १३ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण