दैलेखको आठबिसमा एक युवक मृत फेला
शुक्रबार, २६ माघ २०८०, १८ : ३२
सुर्खेत । दैलेखको आठबिस नगरपालिका–८ का एक युवक मृत फेला परेका छन् । बुधबारदेखि बेपत्ता भएका स्थानीय १६ वर्षीय आकाश नेपाली शुक्रबार मृत फेला परेका हुन् ।
उनको शव बाटोबाट टाढा जंगलमा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगिसकेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा प्रहरीको टोली घटनास्थल जान लागेको छ । लम्सालले घटनाबारे अनुसन्धानपछि मात्रै थाह हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण