एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
कुशल मल्लले लिए क्यानडाको छैटौँ विकेट
शनिबार, २७ माघ २०८०, १२ : १८
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले छैटौँ विकेट गुमाएको छ । क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिएका हुन् ।
कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ३८.४ ओभरमा दिलप्रित आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण