बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रताप–रानीको ‘मायाँको धुन’मा हराए श्रद्धा र सुरेश

सोमबार, २९ माघ २०८०

काठमाडौँ । रानी शाक्य र प्रताप दासको स्वर रहेको रोमान्टिक गीत ‘मायाँको धुन’ सार्वजनिक भएको छ । राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत रहेको गीत प्रेमको भावमा तयार पारिएको छ ।

गतिको भिडियोमा मोडल श्रद्धा क्षेत्री र सुरेश कोहलीको अभिनय छ । भिडियोमा यी दुई मायामा डुबेका छन् । सन्दीप भुजेलको निर्देशन तथा कोरियोग्राफीमा भिडियो तार भएको हो ।

ओम प्रसाँइको छायांकन र सम्पादन रहेको भिडियो भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया